चन्द्रकला सखी: `बायोलोजी´की विद्यार्थीको वेलायतमा रामकथा वाचिकाको पहिचान| Tikaram Yatri |

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • चन्द्रकला सखी: `बाइलोजी´की विद्यार्थीको वेलायतमा रामकथा वाचिकाको पहिचान
    Guest: चन्द्रकला सखी- रामचरित मानस तथा भक्तमाला कथावाचिका
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    TikTok: / tikaramyatri
    Tags:
    ---------------------------
    #tikaramyatri
    #tamasomajyotirgamaya
    #अँध्यारोबाट_उज्यालोतिर
    #adhyarobataujyaalotira
    #tikaramyatri
    #himalayatvpresent
    #theyatri
    #yatrimedia
    #adhyarobataujyaalotira
    ---------------------------------------
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

Комментарии • 315

  • @BARSA-YUGANTA-Entertain
    @BARSA-YUGANTA-Entertain Месяц назад +26

    यिनि चाहि एकदमै सहि सालिन भद्र अनुसरण गर्नै पर्ने खालकि रहिछिन , हाउभाउ बोल्ने शैलि अत्यन्त मनमोहक रैछ निरन्तरता को कामना 🙏

  • @pokhara494
    @pokhara494 Месяц назад +41

    धेरै धन्यवाद यात्रि सर अब आचार्य कृषा दमाई गुरु को अन्तर्वार्ता हेर्ने खोजेका छौ कृपया अब को अन्तर्बात उहा हो लिनु हुन अनुरोध छ

  • @prithiviNepali
    @prithiviNepali Месяц назад +34

    म अहिले को पुस्ता को युवा हु
    मेरो मन छोयो, धन्यवाद हजुर
    जय श्री राम

    • @ramkumarneupane8003
      @ramkumarneupane8003 29 дней назад +1

      तपाई जस्तै युवाहरु को खाचो छ हाम्रो देश मा
      जय श्री राम !

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 Месяц назад +27

    हे नेपाल आमा ! येसता बिदुषिहरुको अझै जन्म भै रहोस तिम्रो बक्ष्यस्थलमा !🎉

    • @user-us8og2rz8i
      @user-us8og2rz8i Месяц назад

      Jay Shree Siya Ram jay Shree Hanumanji ❤❤❤

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 Месяц назад +80

    जय श्री राम अत्यन्तै मृदुभाषी, सालिन,सुन्दर ,साहासी, नेपालकी छोरी देवि चन्द्रकला सखिज्यू प्रति हार्दिक नमन गर्दछु!! मर्यादा पुरुषोत्तम भगवान रामबाट शक्ति सधैं प्राप्त भईरहोस विश्व भरि नै यो साहास र कृति बढेर जावोस् कसैले खुट्टा तान्ने क्रममा तपाईलाई भगवानबाट अझै उर्जा मिलोस् जय सियाराम!!🙏🙏🙏🙏🙏🙏❤️

    • @SarojChandanjewellery
      @SarojChandanjewellery Месяц назад +1

      Jay hos jay Shree Ram

    • @mayagiri1880
      @mayagiri1880 Месяц назад

      Radhe Radhe guru mata ko Jai Jai hos hajur : 🙏🙏🙏🙏🙏🙏🌹🌹❤️❤️💕💐🤞🎉🥰🙂🎈🇳🇵🇳🇵 ;; video ko lagi thunku sir 🙏🙏❤️❤️❤️❤️❤️ ;; dheri ramro kura vonu vo guru mata 🙏🙏❤️♥️ !! A

    • @DST9061
      @DST9061 25 дней назад

      Radhe Radhe👏🙏

    • @DST9061
      @DST9061 25 дней назад

      Radhe Radhe👏🙏

  • @GokulKhadka-su4md
    @GokulKhadka-su4md Месяц назад +31

    देश भुमि नेपाल आमाको काखमा यस्ता असल सुपुत्री हरुको जन्म दिनु भएको मा लाखौं लाख नमन नेपाल आमालाई ।

    • @user-us8og2rz8i
      @user-us8og2rz8i Месяц назад

      ❤❤❤ Jay Shree Siya Ram jay Shree Hanumanji

  • @ramprasadparajuli3442
    @ramprasadparajuli3442 Месяц назад +16

    प्रात स्मरणीय प्रात वन्दनीय अनंत श्री विभूषित जगतगुरु श्री रामानन्दचार्य पद प्रतिष्ठित महायाेगी सिद्धबाबाको कृपा पात्र पूज्य चन्द्रकला सखिको उत्तरोत्तर प्रगतिको श्री गुरू चरणमा कामना गर्दछु। जय श्री सिताराम ।

  • @user-dm7lb8fw2l
    @user-dm7lb8fw2l Месяц назад +13

    चन्द्रकला सखी साच्चिकै चन्द्रमा जस्ती शितल,निश्चल, निस्वार्थ, भाद्र, शालिन चम्किली तारा हुन। नेपाली कि छोरी।

  • @मातृभुमी
    @मातृभुमी Месяц назад +14

    🕉️आउ हामी सबै मिलि यी देविलाई सम्मान पुर्वक एक लाइक दिई भबिस्यको अझै धेरै शुभकामना व्यक्त गरौ ॐ राधे राधे ❤❣️💐🌷🌹🙏🕉️❣️💐🌷🌹🙏

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 Месяц назад +13

    अति उत्कृष्ट सत्संग ।जय श्रीराम।

  • @jyotibista9871
    @jyotibista9871 Месяц назад +7

    ज्यादै सुन्दर कार्यक्रम, चन्द्रकलाज्यूको राम चरित्र मानसको ज्ञान अदभूत लाग्यो। प्रश्न सोध्ने टीका जी र सटिक सुन्दर उत्तर दिने चन्द्रकला सखीलाई साधुवाद🙏

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf Месяц назад +6

    चन्द्रकला प्रति नमन छ मृदभाषी परिक्क अहम घमण्ड नभएकी नेपाली छाेरी सनातन धर्म सुनाउन हिडेकी चेली प्रति पुन नमन छ ❤❤❤।

  • @nirmalathapa6696
    @nirmalathapa6696 Месяц назад +9

    सारै प्रेरणादायी संवाद , जय श्री राम

  • @user-mc7hk9tp2d
    @user-mc7hk9tp2d 20 дней назад +1

    छोरा छोरा भन्छ यो समाज छोरी लेनि देश को नाम राख्दो रेछन त❤❤

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 Месяц назад +3

    राधिका दासी,चन्द्र कला सखि,अनुराधा, प्रतिभा जस्ता धेरै नव महान महिला। खुशी ले गदगद् ।
    सानो उमेरमा यति को।अलि पछि विश्व नै ढाक्ने रहेछन् । सधै भगवान ले कृपा गरून् ।
    कति मर्यादित महिला ।

  • @nc320
    @nc320 Месяц назад +13

    टिका सर नेपाल लाई हिन्दू राष्ट को लागि अबाज बन नूस

  • @RajKeshav99
    @RajKeshav99 Месяц назад +3

    सनातन धर्ममा वास्तविक शक्ति छ ❤🇳🇵🇳🇵

  • @rameshrasik
    @rameshrasik Месяц назад +4

    मेरा सद्गुरुदेवकी कृपाप्राप्त गुरुबहिनी श्री चन्द्रकला सखीजीसंगको अन्तरवार्ताको लागि यात्रीजीलाई हार्दिक धन्यवाद। महायोगको अध्ययन पूर्वक हाम्रा सद्गुरुदेव जगद्गुरु महायोगी सिद्धबाबासंग हिमालयन सिद्धमहायोगका बारेमा यात्रीजीको वार्ता हेर्न पाइयोस् भन्ने कामना गर्दछु ।

  • @rameshdhungel2450
    @rameshdhungel2450 Месяц назад +9

    सुन्दर प्रस्तुति ।जय सीताराम!

  • @nepalStockMarketNepse
    @nepalStockMarketNepse Месяц назад +6

    सुन्दर, अत्ति सुन्दर
    जय श्री राम

  • @kesharbudhathoki8667
    @kesharbudhathoki8667 Месяц назад +3

    ❤🎉 कति धेरै ज्ञानी ,भद्र, अनि सालीन चम्किलो व्यक्तित्व चन्द्रकला । भगवान् श्री रामबाट सधैँ नै यसै गरी अत भूत ज्ञान प्राप्त भइराखोस् र सधैँ चन्द्रमा जस्तै यसैगरी सम्किलो भई सीतल दीई रहनु

  • @sushildhungana8663
    @sushildhungana8663 28 дней назад +2

    शालीन, सुशील, मृदुभाषी, विदुषी चन्द्रकला सखीज्यू प्रति हार्दिक नमन। धेरै धेरै प्रगतिको कामना ।

  • @bishnupandey
    @bishnupandey Месяц назад +3

    एक्दम गजब लाग्यो अन्तर्बार्ता हेरेर । जय श्री राम । चन्द्रकला सखी जय हो । भगवान को कृपा रहिरहोस ।
    good job keep it up . Keep going
    God bless you .

  • @kyamunasatyal4588
    @kyamunasatyal4588 25 дней назад +1

    चन्द्रमुखी वाचिका, सुमधुर स्वरकी धनी
    सम्पुर्ण नेपालीलाई लगायौ मोहनी ♥️♥️👌👌🙏🙏

  • @sabinashrestha7413
    @sabinashrestha7413 Месяц назад +3

    नाम चन्द्रकला जस्तै वाणी ,स्वरमा र बिचारमा पनि उस्तै चम्किलो हजुरहरु दुबैमा हार्दिक नमन❤❤

  • @RupaWagle-pt9rl
    @RupaWagle-pt9rl Месяц назад +1

    यात्री जी तपाईं लाई लाखाेे लाख धन्यवाद । तपाईले यस्ता यस्ता विद्द्वानहरूकाे ज्ञानलाई हामी माझ प्रसारण गरि दिनुहुन्छ ।

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 22 дня назад

    आफ्नो कर्मक्षेत्रमा सदा अब्बल बन्ने प्रयासले निरन्तरता पाइरहोस । राधे ! राधे ! जय सीता राम !

  • @mohanilalpandey5835
    @mohanilalpandey5835 Месяц назад +1

    अती सभ्य अनुशासित अन्तर्वार्ता।
    छोरी चन्द्रलेखाको बोल्ने शैलि अहा कति मृदु र सुसज्जित छ।सद्गुरुको ज्ञान पनि अलिअलि पचाईसकेको आभास भयो।go ahead nepali chhori.God Rama bless you.

  • @kulpaudel1969
    @kulpaudel1969 Месяц назад +2

    कति शालीन अन्तर्वाता आहा ! सारै आनन्द ❤

  • @indirapanday2724
    @indirapanday2724 Месяц назад +1

    सुन्दर, शुशिल ,मृदुभाषी देवी चन्द्रकला सखीको उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना ॐशान्ती जयश्रीराम 🙏

  • @archanadevkota5422
    @archanadevkota5422 22 дня назад +1

    so nice nice i feel enjoy om shree sai ram thanku tikaram ji.

  • @anjukoirala355
    @anjukoirala355 Месяц назад +3

    अनुराधा पान्डेकाे अन्तरवार्ता तपाईंको अनुहारमा झल्किएko भाव राम्राेसभग निहारेकाे थिए मै ।धार्मिक ब्यक्ति को अन्तरबार्ता मन पर्यो।

  • @shyamsharma2448
    @shyamsharma2448 25 дней назад

    अति अद्भूत कला र व्यक्तित्व।

  • @sarojadhikari8336
    @sarojadhikari8336 Месяц назад +2

    जय श्रीराम हाम्रो बैदिक सनातन धर्मलाई बिश्वले यति धेरै महत्वका दिईरहेको समयमा हाम्रा शासकहरूले यसलाई उपेक्षित गर्दे छन ।

  • @reshamthapa479
    @reshamthapa479 Месяц назад +1

    कति सभ्य सङ्गती, कति राम्रो शब्द चयन, देवी चन्द्रलेखाको अन्तवार्ता बाट प्रभावित भएँ ।

  • @karkidev123k
    @karkidev123k Месяц назад +1

    हार्दिक सम्मान ❤❤❤🙏🙏🙏🎉🎉 सालिन,नम्र देवि ज्यु
    सहि सकारात्मक तरिकाले जिज्ञासा राख्नु हुने पत्रकार ज्युलाई 🙏❤️

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 Месяц назад +3

    छोरी हुनु त चन्द्र कला जस्तो।सुभ कामना छ देबि लाई सफलता को सुभ कामना छ।

  • @pramilakattel3402
    @pramilakattel3402 25 дней назад

    कती आनंद को अन्तरवार्ता मलाई त meditation गरे झैं feel भयो टीका जी को वाक्य वाचन अनि चद्र जी को आवाज ❤

  • @lekhnathgyawali1309
    @lekhnathgyawali1309 21 день назад

    उत्कृष्ट बार्तालाप प्रेरणादायक प्रस्तुती

  • @bikashsharma2887
    @bikashsharma2887 Месяц назад +3

    हिन्दु अधिराज्य नेपाल बनाउनेतर्फ अब सबैले आ आफ्नो ठाउबाट आवाज उठाउनुपर्छ ।

  • @Arjun2002-Ar
    @Arjun2002-Ar Месяц назад +4

    नेपाल छिट्टै हिन्दु राष्ट्र बन्दैछ ❤❤

  • @RekhaRegmiPaudel
    @RekhaRegmiPaudel 28 дней назад +1

    यति शालीन र निर्दोष किशोरी सखी चन्द्रकलाको निरन्तर प्रगतिको कामना गर्दछु❤

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Месяц назад +2

    Wow wow Tika ram yattri sir hajurlai mannu parxa ,Hajurko question ko sahi answer kasaile diyeka ma adhamlai pani lagenan ,❤❤❤🎉🎉🎉🎉 Thank you yattri sir ,

  • @nc01sadh
    @nc01sadh Месяц назад +2

    Chandrakala shakhi is at a higher level of spirituality. She has a sense of calm and serendipity on her speech, which is a symptomatic of lessening of egoism and true surrender as a dasya bhakti.

  • @shreeramghimire8325
    @shreeramghimire8325 Месяц назад +3

    बोली लबज र शैलीमा नै विद्धता झल्कियो। अझै अझै प्रगति हुँदै जाओस् ।जय श्री राम।

  • @SangitaKhanal-rr9gc
    @SangitaKhanal-rr9gc Месяц назад +3

    सुनेर कति पनि अब हेर्न अझै अलि आर्को समयमा लामो संवाद भए राम्रो हुने थियो अर्को भाग पनि चाहियो।

  • @jayandraprasadsharma9313
    @jayandraprasadsharma9313 Месяц назад +1

    संगछुद्दम सम्भोदन सम्होम्नाशी जानताम देबाभागम एथापुर्बे सन्जानाना उपासते...आह कति आनन्द ...हे नेपाल आमा कि शुपुत्री धन्य छ ...हे सखी🙏❤🙏 हे देवि...सबैको कल्याण होस ...जय श्रीराम्🙏💙🙏जय जय राम!!!

  • @deepakrajjoshi2513
    @deepakrajjoshi2513 Месяц назад +2

    नेपालीहरु बाट सिक्नु पर्ने गुण भनेको खुट्टा तान्नु हो ।।

  • @DineshMG-YouTub
    @DineshMG-YouTub Месяц назад +1

    २४औ शदाब्दिमा आएर याे पुस्ताले विज्ञान र धर्मलाई यसरी प्रखर ,शालिन धर्म सङ्गकाे सामिप्यतामा आफुलाई उभ्याउनु र करोडौं मानव जिवनमा धर्म प्रतिकाे भावलाई बदल्नु प्रयास गर्नु र याे साधना र सत्सङ्गले साच्चै दुनियाँ चकित भैरहेकाे छ अनि धर्ममा भएका समभाव सबै सामु प्रठ्याउनु सक्नु नेपाल , नेपाली काे निम्ति गाैरबकाे कुरा हाे र भगवान् बुद्ध जन्मेको देश साच्चै तपाेभुमि हाे भन्ने कुरा अझ प्रष्ट हुन्छ र याे पुस्ताले धर्मका नाममा भएको गलत भ्रमित कुराहरु लाई चिर्न सफल हाेस् भक्तिकाे मार्गमा ल्याउन सफल हुनुहाेस् बधाई तथा शुभकामना प्रखर सालिन वक्ता शशी ज्युलाई जय हाेस् 🙏

  • @ramchandrakc2746
    @ramchandrakc2746 28 дней назад +1

    जय सत्य सनातन धर्मको । ॐ गुरुचरणकमलभ्यो नम:

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 Месяц назад

    एकदम बौद्धिक, भद्र र शालीन व्यक्तित्वकी धनी, चन्द्रकला शखी 🙏🙏 multi talented lady, prod of you ❤❤

  • @minbudhathoki8380
    @minbudhathoki8380 24 дня назад +1

    सुन्दर प्रस्तुति, जय श्री राम

  • @hinduisminsight3390
    @hinduisminsight3390 Месяц назад +2

    मन्जु पौडेल कोइराला :-सद्गुरुदेवको कृपा को फलस्वरुप हाम्री नेपाली छोरी चन्द्र सखिले श्री राम कथा लाई विदेशी भुमिमा र नेपालको भुमिमा पनि धर्म सस्कृति लाई फैलाउन सफल सफल हुनुभएको छ सीताराम ।

  • @gitaacharya5094
    @gitaacharya5094 Месяц назад

    चन्द्रकला सखीबाट धेरै कुरा अनुसरण गर्न सकिन्छ। धेरै धेरै धन्यवाद टिकाराम यात्रीसर!

  • @GokulKhadka-su4md
    @GokulKhadka-su4md Месяц назад +9

    कु मानिस हरुले कुरा।काट्छन सु मानिस ले कथा श्रवण गर्छन सुन्छन

  • @sakarbartaula4052
    @sakarbartaula4052 Месяц назад +2

    सहि मान्छे सहि पात्रसंगकाे संब्बाद।

  • @y.b.thapachhetri1560
    @y.b.thapachhetri1560 Месяц назад +1

    जय श्री सीताराम, अत्यन्तै सुन्दर ।

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 24 дня назад

    माता चन्द्रकला सखी काे महिमा जोडिन अप्सर पाए आत्मा को सन्तुष्टिको अनुभूति गर्ने अवसर प्राप्त हुने थियो zoom मा समावेस हुन पाए धन्य हुने थिए जय श्री सिता राम

  • @bimalakhanal6199
    @bimalakhanal6199 24 дня назад

    अत्यन्तै प्रेरणादायी संवाद । जय श्री राम

  • @viveksharma-my5rz
    @viveksharma-my5rz Месяц назад +1

    नेपालका २५ बर्ष मुनिका छाेरी चेलीहरुले यि बहिनीकाे जिवन शैली अनुसरण गर्न याेग्य छ। विकृतिमा उचालिएर उमेरकाे वेगलाई थाम्न नसक्ने, बजारमा नाङ्गै बुङ्गै हिड्नुलाई महानता, सुन्दरता ठान्ने, हप्तैपिच्छे विउटीपार्लर धाउने, कपडा, माेबाइल र केटासाथी फेर्दै रहने, १० वर्ष वाटै केटा साथीसँग उठबस गर्ने,बाबु आमा दाजुहरुकाे संरक्षण भन्दा बाहिर रहन चाहनेहरुले चन्द्रकला जी सँग सयौं गुण सिक्न सक्छन्।सभ्य सुसंस्कृत अनुशासित, अध्यात्मकाे गहिरो बाेध भएकी देवीका रुपमा रहेकी सरल तर अदभुत क्षमताकी धनी चन्द्रकला सखीज्युलाई उज्ज्वल भविष्यप्रति शुभकामना छ ।
    वासना लाई उपासनामा बदलाैं ।

  • @mridumurari
    @mridumurari Месяц назад +1

    सुन्दर सम्यक् सम्वाद ❤
    चन्द्रकला सखीजीको जय होस् 🌹

  • @lilagurung5132
    @lilagurung5132 26 дней назад

    Jay. Siree. Ram. Aati. Sundar. Bichar

  • @govindamaharjan4687
    @govindamaharjan4687 16 дней назад +1

    राधे राधे

  • @user-sq3gx1rv2q
    @user-sq3gx1rv2q 29 дней назад +1

    जय श्री राम 🙏🚩🚩🙏
    चन्द्रकला सखी: तपाईं वास्तवमै
    सरस्वती माता को कलियूग स्वरुप हुनुहुन्छ !! 💞💞🕉️🙏💐

  • @RameshSijapati-dc7dk
    @RameshSijapati-dc7dk Месяц назад +1

    आहा अनुशासन शालीनता अर्ग्यानिकता सबै उहाँमा छ। नेपालीपन हुनुपर्ने हामीमा विदेशी देखासिखी ले हराउदै छ। शिक्षा आदर्श नैतिकता उहाँबाट सिक्नु पर्ने देखें।

  • @PraKash-kj4by
    @PraKash-kj4by Месяц назад +2

    This very young lady but very talented and beautiful speaking

  • @anitagiri5551
    @anitagiri5551 Месяц назад +2

    वाव क्या आनन्द को सम्बाद ।

  • @Dammu247
    @Dammu247 Месяц назад +1

    अती सुन्दर धारा प्रवाह देवी चन्द्रकला सखी ज्युको अनी मृदुभाषी, कोकिल कण्ठ
    टिका सर को अन्तर्वार्तामा सम्भवत: पहिलो चोटी अङ्ग्रेजी सुनियो।।।

  • @sakuntalanepal6761
    @sakuntalanepal6761 Месяц назад

    जय श्रीराम सुन्दर बाणी सुन पाइयो चन्द्र कला सखि को मुखारविन्दबाट टिका सर प्रति नमन छ ।

  • @UdayKumar-dj1nn
    @UdayKumar-dj1nn Месяц назад

    टीकाराम ज्यू अति नै उच्चकोटिको पत्रकार हुनुहुन्छ र ज्ञानी पनि।

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j Месяц назад +2

    नेपालमा बसेर नेपाली भएर पनि विश्वका धेरै देशमा कथा गर्न र धर्मको रक्षा गर्न सकिन्छ ।त्यसैले जन्मभूमि नछोड्नु होला ।🙏🙏
    उदितनारायण झा नबन्नु होला ।

  • @Hindu-vn7bv
    @Hindu-vn7bv 22 дня назад

    Jai Shree Ram didi 🙏☺️🚩From 🇮🇳

  • @Monica.7149
    @Monica.7149 25 дней назад +1

    Aaha kati salin ra bhadrata xa chandrakala maa swoor testai mitho ,tara devi prativa chai khasai mann parena uttauli ra fashionable lagyo aasan maa basda ni tigro hallune bani le ta hami lai jhanai irritating nai paryo, je hos mann basna safal chandrakala lai dherai dherai dhanyabaad ra maya xa!

  • @Story-Teller50
    @Story-Teller50 Месяц назад

    भलै प्रश्नहरुले पेटभरी जवाफ पाएनन् हॊला तर यो उमेरमा कस्तो सरल, सरस, मृद्युभाषी। हार्दिक नमन।

  • @harikrishna9590
    @harikrishna9590 28 дней назад

    Chandrakala shristi ji is a real talent scholar on religion and spirituality. May God bless you much.

  • @bikashsharma2887
    @bikashsharma2887 Месяц назад +2

    जय सनातन ।
    जय श्री राम ।।
    🙏

  • @SumitraKhatri-xp7wk
    @SumitraKhatri-xp7wk 29 дней назад

    धेरै धेरै धन्य नेपाली महान चेली सधैं अगाडि बढ्न भगवानले साथ दिनु हुनेछ ।

  • @devkalaghimire5947
    @devkalaghimire5947 26 дней назад

    कति मिठो बोली कति मिठो स्वर बधाई छ

  • @baburamkc7189
    @baburamkc7189 Месяц назад +1

    Aaha sweet presentation thank you for host n guest

  • @sangitauprety1154
    @sangitauprety1154 29 дней назад +1

    Nepal aama lai kati ramro xori laijanma dinu vakoma naman🙏🙏🌷🇳🇵🎉

  • @umaamatya535
    @umaamatya535 26 дней назад

    कुराकानी येक्दम रोचक लाग्यो ।
    जय श्री राम !!!

  • @gangachapagain7052
    @gangachapagain7052 Месяц назад +3

    Jay shree ram🙏🙏🙏

  • @user-us8og2rz8i
    @user-us8og2rz8i Месяц назад +1

    Jay Shree Siya Ram jay Shree Hanumanji...❤ nepali hunuma garva lagxa asta janma harule...❤❤❤

  • @sudirghimire6781
    @sudirghimire6781 19 дней назад

    Truly inspirational vedio🙏

  • @__Dallu456
    @__Dallu456 20 дней назад +1

    Bless everyone god 💸🌈💰

  • @hemrajdahal3969
    @hemrajdahal3969 Месяц назад +2

    Jaya shreeram 🎉

  • @nirughimire6907
    @nirughimire6907 25 дней назад +1

    कथा बाचक नानी लाई धेरै धेरै सुभकामना

  • @pujaghartimagar1891
    @pujaghartimagar1891 29 дней назад +1

    Wow malai sirle question garnu vyko tarika yakdamoi man paryo first choti herdaixu sir ko channel ❤ Jay Street ram🙏

  • @maheshpal-uh6eq
    @maheshpal-uh6eq 25 дней назад

    Words r fail to convey my feeling, u r great, u r amazing. U have abound of knowledge . U r super.

  • @minasitaula9215
    @minasitaula9215 Месяц назад +1

    कति सालिन हाम्री नेपालकी छोरी धन्य हाम्रो नेपाल❤❤🎉🎉🎉

  • @harirai3379
    @harirai3379 24 дня назад

    बिज्ञान युगमा हामी भने यस्ता कुराको पछी छम अनी हाम्रा देसको अली राम्रो भनिने पत्रकारहरुपनी यस्तै कुराको बडी चर्चा गर्छन्! अनी देस कहिले उभो लाग्नु? जहिले बाट नेपालीले यस्तो कुराको पछी लग्न छोडेर नयाँ कुराको उत्पादन अनुसन्धान गर्न थालछन अनी देश राम्रो हुँदैजान्छ!

  • @Sunsar1
    @Sunsar1 28 дней назад

    Jaya Shree Ram 🏹💛🌼🙏

  • @binodpaudel5808
    @binodpaudel5808 22 дня назад

    oh ! I am very impressed by this lady.

  • @samundrabhatta4873
    @samundrabhatta4873 Месяц назад

    जय श्री सिताराम आफ्नो इष्टदेव र आफ्नो गुरुदेवको कृपा स्वरूप आज श्री देवी चन्द्रकला सखी जी आफ्नो समय भगवत सेवामा लगाई सबैलाई बालपनदेखि नै आफ्नो जीवनचार्य भौतिक संसार को दल दल मा मात्र नफ़सी जे गर्दैछौँ यो परमात्माको कृपा बाट गर्दैछौं परमात्मा प्राप्तिको लागि गर्दैछौं भन्ने कुरालाई मनमा राखेर अहिलेको भौतिक जगतको सुख सुविधा दुःख हरेक चिजलाई सजिलै लिएर योगको माध्यमबाट आत्मा र परमात्माको मिलन हुन्छ। भन्ने कुरा सबलाई बुझाए योग विज्ञान को जागरण साथमा लाँदाखेरि जीवनको उच्चतम अवस्था प्राप्त गर्न सकिन्छ भनेर सधैं मार्ग निर्देशन गरिबक्से को छ यसमा हामी सबै धेरै आभारी छौँ।!! गुरुकृपा ही केवलम शिष्यस्य परम मंगलम 🌹💕🙏

  • @Rajan-yo4dl
    @Rajan-yo4dl 26 дней назад +1

    jay श्री राम

  • @user-lv9yu2td5h
    @user-lv9yu2td5h 29 дней назад +1

    जय श्री सीताराम जयजय गुरुदेव

  • @achyutpokhrel218
    @achyutpokhrel218 26 дней назад

    धन,नेपाली चेलि ।

  • @pravindakhatri9078
    @pravindakhatri9078 26 дней назад

    जये सिति राम❤❤🎉🎉🎉🎉

  • @gridharibhattarai8031
    @gridharibhattarai8031 Месяц назад

    साचो मन दिलबाट भगवान संग आस्था राख्छौ विभेद रहित सबै संग समान व्यबहार गर्दछौ अनि मानवलाई ज्ञान प्राप्त हुन्छ जय होस् चन्द्रकला जि जय श्री राम ❤❤

  • @user-fs5f
    @user-fs5f Месяц назад +2

    Waiting ✅